accident in nepal bus accident in trisuli river trisuli bus accident

Breaking News काठमाडौंबाट अर्घाखाँची तर्फ गइरहेकाे बस त्रिशुलीमा खस्यो, मृतकको संख्या ६ पुग्यो

मंसिर १३, २०७४-काठमाडौंबाट अर्घाखाँची तर्फ गइरहेकाे नमस्ते अर्घाखाँचीकाे लु२ख २९१ नम्बरको बस लगभग ९:३० बजे पृथ्वी राजमार्गमा पर्ने चितवनको फिस्लिङ र चुम्लिङटारको बीचमा पर्ने स्थानबाट त्रिशुली नदी खसेको छ। प्रत्यक्षदर्शीले कान्तिपुरलाई फोनमा दिएको जानकारी अनुसार केही यात्रुकाे जिवितै उद्धार गरिएको छ भने अन्यको उद्धार गर्ने काेशिस भइरहेको छ। उनको अनुसार बस त्रिशुली नदीमा नदेखिनेगरि डुबेको […]

nepal tara air nepali latest news tara air tara air aeroplane

हुम्लामा तारा एयरको विमान दुर्घटना

this image is published from annapurna post … publisher have full right हुम्लाको सिमकोट विमानस्थलमा तारा एयरलाइन्सको विमान दुर्घटना भएको छ। कल साइन ९ एनएबिएम विमान हुम्लाबाट सुर्खेतको उडान भर्ने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी कमल प्रसाद नेपालले जानकारी दिए। विमानको टायर पञ्चर भएका कारण दुर्घटना भएको बताइएको छ। उनका अनुसार विमान […]

Uncategorized

केपी ओलीको घरलाई लक्षित गरी बम विस्फोट

झापाको दमकस्थित एमाले अध्यक्ष केपी ओलीको घर बाहिर बम बिस्फोट भएको छ । शनिबार बिहान ४ बजे बम बिस्फोट भएको प्रहरीले जनाएको छ । विस्फोटबाट कुनै क्षती भने भएको छैन । घरको गेट बाहिर झोला एउटा झुण्ड्याइएको अवस्थामा रहेको र त्यहाँ पनि बम हुन सक्ने इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव निरीक्षक दिपक गिरीले जानकारी […]

prachanda son prachanda son dead prakash dahal प्रचण्ड prachanda

मञ्चमै भक्कानिइन् सीता, प्रचण्डले भने आँसु थामे

अन्नपुर्ण पोस्टबाट: वाम गठबन्धनको विषयमा मंगलबार आयोजित चुनावी सभाका सहभागीहरू भावुक भए। मञ्चको अगाडि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाशको तीन वटा ठूला तस्बिर राखिएको थियो। केही दिनअघि चुनावी प्रचारका क्रममा बुवासँगै चितवन आउँदा निटकबाट देखेका कार्यकर्ता उनको तस्बिर देख्दा मलिन भए। वाम गठबन्धनको चुनावी प्रचारका लागि पूर्वनिर्धारित सभा हुने÷नहुने अन्योल थियो। अध्यक्ष दाहालले […]

Uncategorized

राज्यमन्त्री खड्काको घरमा बम विस्फोट | निर्वाचन लक्षित गरी गरिएको | पूर्ण जानकारीको लागि पद्नुहोस

रा स स : सहकारी एवं गरिबी निवारण राज्यमन्त्री चम्पादवी खड्काको बागलुङ बजारस्थित घरमा बम बिस्फोट भएको छ । बागलुङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा उम्मेदवारसमेत रहेकी खड्काको बागलुङ नगरपालिका—२ लालीगुराँस चो स्थित निवासमा गएराति करिब पौने ११ बजेको समयमा बम विस्फोट भएको हो । विस्फोटबाट घरको भुँइतलाको पर्खाल भत्किए पनि कुनै मानवीय क्षति भने […]

load sedding in nepal loadsedding nepali load sedding sedule of load sedding

लोडसेडिङ बढ्न सक्ने सम्भावना | पूर्ण जानकारीको लागि यहा हेर्नुहोस |

भारतको सर्वोच्च अदालतले शुक्रबार पेटकोक र फर्नेस आयलमा आधारित विभिन्न उद्योगमा प्रतिबन्ध लगाउने आदेश दिएलगत्तै शुक्रबारै राति १२ बजेदेखि टनकपुरबाट आयात भइरहेको ३० मेगावाट बिजुली ठप्प भएको छ । यसको असर ढल्केबर-मुजफ्फरपुर प्रसारण लाइनमार्फत नेपालले आयात गरिरहेको बिजुलीमा पनि पर्ने देखिएको छ । टनकपुरको पश्चिम नेपालको कोहलपुरसम्म आपूर्ति हुँदै आएको थियो । टनकपुरबाट बन्द भएपछि […]

cauliflower price in nepal nepal ma mahangi tomato price vegetables vegetables price in nepal

किन बढ्यो तरकारीको भाऊ| कस्सरी गरिदै छ नियन्त्रण | जान्नका लागि हेर्नुस

किसानले मेहनत गरी उत्पादन गर्दै आएको तरकारीको व्यापारमा बिचौलियाले रजाइँ गर्दै आएको पाइएको छ। यसले किसानले उचित मूल्य पाउन सकेका छैनन् भने उपभोक्ता पनि महँगो मूल्यमा तरकारीको किन्न बाध्य हुनुपरेको छ। बजारमा तरकारीको उच्च मूल्य कायम हुनुको मुख्य कारकतत्व बिचौलियाले आफूखुसी कायम गर्ने मूल्य नै रहेको सरोकारवालाको भनाइ छ। बिचौलियाले राख्ने मूल्यकै कारण थोक बजारदेखि […]

Uncategorized

आमाको हातबाट जाउलो खाएर सुतेका थिए प्रकाश | के भएर मृत्यु भयो त उनको : यस्तो छ संखा |

उहाको आत्माले चिर शान्ति पाओस्                     पुष्पकमल दाहालका छोरा प्रकाशको मृत्यु अस्पताल ल्याउनु अगावै भईसकेको उनी निटकले जनाएका छन् । थापाथलीस्थित नर्भिक अस्पताल ल्याउँदा प्रकाशको चेत थिएन ।  राति आमा सीताले जाउलो खुवाएर कोठामा छाडी सुत्न गएकी थिइन् । बिहान उठेर बोलाउँदा नबोलेपछि प्रकाशलाई अस्पताल पुर्‍याइएको […]

asian cup semi final Nepal vs Afghanistan nepal vs india u19 cricket nepali cricket nepali u19 cricket nepali u19 cricket world cup

एसीसी यू- १९ एसिया कप : नेपालले अफगानिस्तानलाई दियो १०४ रनको झिनो लक्ष्य

नेपालले अफगानिस्तानलाई १०४ रनको झिनु लक्ष्य दिएको छ । टस हारी पहिले व्याटिङको निम्ता पाएको नेपालले कमजोर प्रर्दशन गर्दै  २८ ओभरमा सबै विकेट गुमाइ १०३ रन मात्रै बनाउँन सक्यो नेपालका लागि अनिलकुमार शाहले सर्वाधिक ५० रन बनाउँनु बाहेक अन्य व्याट्सम्यान चल्न सकेनन् ।  अफगानिस्तानका लागि मुजिब रहमान एक्लैले ६ विकेट लिए।  if there is any […]

dipen shah dipen shah dead jhaikuti jhai

होचा कलाकार दीपेन शाहको निधन | उहाको आत्माले चिर शान्ति पाओस

 कार्तिक ३०, २०७४-हास्य कलाकार दीपेन शाहको निधन भएको छ । ग्वार्कोस्थित किस्ट अस्पतालमा उपचारको क्रममा उनको आज बिहान निधन भएको हो । किड्नीमा समस्या आएपछि केही दिन अघि उनी अस्पताल भर्ना भएका थिए ।  उनको जन्म २०५५ सालमा दोलखाको भीमसेन नगरपालिका ७ मकैबारीमा भएको थियो । उनले सारथी, छेउ न टुप्पो, झ्याइकुटी झ्याईंजस्ता हास्य शृंखलामा […]