dipen shah dipen shah dead jhaikuti jhai

होचा कलाकार दीपेन शाहको निधन | उहाको आत्माले चिर शान्ति पाओस

 कार्तिक ३०, २०७४-हास्य कलाकार दीपेन शाहको निधन भएको छ । ग्वार्कोस्थित किस्ट अस्पतालमा उपचारको क्रममा उनको आज बिहान निधन भएको हो । किड्नीमा समस्या आएपछि केही दिन अघि उनी अस्पताल भर्ना भएका थिए । 

उनको जन्म २०५५ सालमा दोलखाको भीमसेन नगरपालिका ७ मकैबारीमा भएको थियो । उनले सारथी, छेउ न टुप्पो, झ्याइकुटी झ्याईंजस्ता हास्य शृंखलामा अभिनय गरेका छन् । उनी कक्षा १० मा अध्ययनरत थिए । 
उनी विश्वकै सबैभन्दा होचो कलाकारको रुपमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउने प्रयासरत रहेका थिए। 
if there is any complain or any copyright issue please contact : [email protected]

Thankyou for your comment which gives us more motivation in blog posting