asian cup semi final Nepal vs Afghanistan nepal vs india u19 cricket nepali cricket nepali u19 cricket nepali u19 cricket world cup

एसीसी यू- १९ एसिया कप : नेपालले अफगानिस्तानलाई दियो १०४ रनको झिनो लक्ष्य

नेपालले अफगानिस्तानलाई १०४ रनको झिनु लक्ष्य दिएको छ । टस हारी पहिले व्याटिङको निम्ता पाएको नेपालले कमजोर प्रर्दशन गर्दै  २८ ओभरमा सबै विकेट गुमाइ १०३ रन मात्रै बनाउँन सक्यो नेपालका लागि अनिलकुमार शाहले सर्वाधिक ५० रन बनाउँनु बाहेक अन्य व्याट्सम्यान चल्न सकेनन् । 
अफगानिस्तानका लागि मुजिब रहमान एक्लैले ६ विकेट लिए। 
if there is any complain of post or any copyright issue please contact in : [email protected]

Thankyou for your comment which gives us more motivation in blog posting