accident in nepal bus accident in trisuli river trisuli bus accident

Breaking News काठमाडौंबाट अर्घाखाँची तर्फ गइरहेकाे बस त्रिशुलीमा खस्यो, मृतकको संख्या ६ पुग्यो



मंसिर १३, २०७४-काठमाडौंबाट अर्घाखाँची तर्फ गइरहेकाे नमस्ते अर्घाखाँचीकाे लु२ख २९१ नम्बरको बस लगभग ९:३० बजे पृथ्वी राजमार्गमा पर्ने चितवनको फिस्लिङ र चुम्लिङटारको बीचमा पर्ने स्थानबाट त्रिशुली नदी खसेको छ।

प्रत्यक्षदर्शीले कान्तिपुरलाई फोनमा दिएको जानकारी अनुसार केही यात्रुकाे जिवितै उद्धार गरिएको छ भने अन्यको उद्धार गर्ने काेशिस भइरहेको छ। उनको अनुसार बस त्रिशुली नदीमा नदेखिनेगरि डुबेको छ।
प्रहरीको अनुसार ६ जनाको दुर्घटनास्थलमा नै मृत्यु भएको छ भने १५ जना बढीको उद्धार गरिएको छ।
उद्धारकार्यका लागि मुग्लिन, जाेगिमारा र गजुरीबाट प्रहरी, सशस्त्र प्रहरी र सेनाको टाेली घटनास्थल तर्फ पुगिसकेको छ। बसलाई निकाल्ने प्रयास भइरहेको छ।


this post is from kantipur dainik . kantipur dainik have full right over this post: if there is any kind of objection for this post this post removed immediately
contact :[email protected] 

Thankyou for your comment which gives us more motivation in blog posting