Uncategorized

कुखुरालाई बलात्कार गरेको आरोपमा १४ वर्षीय किशोर पक्राउ

पाकस्तिानमा कुखुरालाई यौनहिंसा गरेको आरोपमा एक किशोर पक्राउ परेका छन् । पाकिस्तानको पञ्जाबस्थित हफिजावादको प्रहरी चौकीले यौन हिंसाको आरोपमा एक १४ वर्षीय किशोरलाई पक्राउ गरेको स्थानीय मिडियालाई उदृत गर्दै हिन्दुस्तान टाइम्सले खबर दिएको छ ।  यही नोभेम्बर ११ मा ती किशोरले छिमेकीको कुखुरा चोरी बलात्कार गरेको र बलात्कारबाट कुखुरा मरेपछि कुखुरा धनीले थाहा पाई प्रहरीमा उजुरी […]

ANOLOG TV IN NEPAL CABLE TV IN NEPAL NEPALI TV NEPALI TV GONE SETUPBOX IN NEPAL TV SIGNAL

एनालग टीभी बन्द : ३० लाख ग्राहक प्रभावित| ल है छिटो SETUP BOX राखौ |

 सूचना तथा सञ्चार मन्त्रालयले बुधबारदेखि काठमाडौंका सबै र ललितपुरका केही स्थानमा एनालग टीभी बन्द गरेको छ। मन्त्रालयबाट खटिएको अनुगमन टोलीले बुधबार विभिन्न केबल टेलिभिजनप्रदायक कम्पनीमा अनुगमन गरी एनालग टीभी बन्द गरेको हो। एनालग टेलिभिजन बन्द भएसँगै काठमाडौं र ललितपुर गरी झन्डै ३० लाख ग्राहक प्रभावित भएका छन्। उनीहरूले बुधबारदेखि टेलिभिजन हेर्न पाउने छैनन्। मन्त्रालयबाट केबल […]

asian cup nepal asian cup semi final Nepal vs Afghanistan nepali cricket nepali spot nepali u19 cricket nepali u19 cricket world cup

नेपालले सेमिफाइनलमा अफगानिस्तानसँग खेल्ने |

मलेसियामा जारी एसीसी यू १९ एसिया कप क्रिकेटको सेमिफाइनल नेपालले अफगानिस्तानसँग खेल्ने भएको छ। अफगानिस्तान समूह ‘बी’ को विजेता भएपछि नेपालको प्रतिद्वन्द्वी तय भएको हो। नेपाल समूह ‘ए’ को उपविजेता बनेर सेमिफाइनल पुगेको हो। सेमिफाइनल शुक्रबार हुने छ। अर्को सेमिफाइनलमा पाकिस्तान र बंगलादेश भिड्ने छन्।

nepal nepal after election nepali election nepali ministers pradesh no 1

आफ्नो प्रदेशको राजधानी कहाँ हुन्छ हेर्नुहोस |

This post is from kantipur dainik : All credits goes to kantipur dainik This image is from kantipur all copyright is reserved by kantipur dainik it self   कार्तिक २९, २०७४-संघीय संरचनाअनुसार प्रदेशसभाको निर्वाचन नजिकिएसँगै आफ्नो क्षेत्रका प्रदेश राजधानी कहाँ तोकिएला भन्ने चासो मतदातामा बढेको छ । राजनीतिक दलका स्थानीय नेताहरु आफ्नो राजनीतिक क्षेत्र र पायकका […]

asian cup nepal nepal nepal vs philipines nepali football nepali football live nepali spot

LIVE UPDATE नेपाल र फिलिपिन्स : पहिलो हाफ गोलरहित बराबर

नेपाली टिमल उसका आक्रमण रोक्नमै व्यस्त देखियो । विंगर सुजल श्रेष्ठले छैटौं मिनेटमा क्रस गरेको बल सीधै गोलकिपरको हातमा पुगेको थियो । अरु उल्लेख गर्न लायक आक्रमण नेपाली टिमले पहिलो हाफमा गर्न गरेन । सुस्त सुरुआत गरेपनि फिलिपिन्सले भने विस्तारै गति लियो । पहिलो हाफको पूरा खेलमा फिलिपिनो टिम हावी भयो । उसले सातपल्ट पोष्टमा […]

Uncategorized

एसीसी यू–१९ एसिया कप : नेपाल-मलेसियाको खेल वर्षाले रोकियो

एसीसी यू -१९ एसिया कप अन्तर्गत नोपल र मलेसियाको खेल वर्षाले रोकिएको छ । स्थानीय समय अनुसार ९ः३०(नेपाली ७ बजे) बजे खेल सुरु हुने भनिए पनि वर्षाका कारण टस हुन सकेको छैन् ।  बायुमास ओभलमा हुन गइरहेको खेल नेपालका लागि महत्वपूर्ण रहेको छ । सेमिफाइनल यात्राका लागि नेपालाई जितको आवश्यकता छ । वर्षाका कारण एसीसी […]

nepal vs india u19 nepal vs india u19 cricket nepali cricket nepali u19 cricket nepali u19 cricket world cup

एसिया कप क्रिकेटमा नेपालको ऐतिहासिक जित | भारत १९ रनले पराजित | जय नेपाल जय नेपाली क्रिकेट

मलेसियामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालसँग भारत १९ रनले पराजित भएको छ । नेपालले दिएको १८६ रनको लक्ष्य पछ्याउने क्रममा भारत ४८.१ ओभरमा १६६ रन बनाउँदै अल आउट भएको हो । नेपालको जितका लागि कप्ता दीपेन्द्रसिंह ऐरीले ४, पवन सरार्फ २, सहब आलामले २ विकेट लिए भने ब्याटिङतर्फ समेत कप्तान दीपेन्द्रले १०१ […]

nepali cricket nepali u19 cricket nepali u19 cricket world cup

यस्तो छ यू–१९ विश्वकप खेल्ने नेपाली टोली

माघ १३, २०७२-आईसीसी यू–१९ विश्वकप बुधबारबाट बंगलादेशमा सुरु भएको छ । नेपालले सातौं पटक युवा विश्वकपमा सहभागिता जनाउन लागेको हो । अक्टोबर १५ देखि २२ सम्म मलेसियामा भएको आईसीसी यू–१९ विश्वकप छनोट प्रतियोगिता जितेर नेपाल जनवरी–फेब्रुअरीमा बंगलादेशमा हुने यू–१९ विश्वकपमा छनोट भएको हो । नेपालले मलेसियामै २००७ मा एसीसी यू–१९ एलिट कप जितेयताको यो उमेर […]

Uncategorized

बियरको बोत्तलले हानी सासूको हत्या |

कार्तिक २५, २०७४-भेरी नगरपालिका १ रिम्नामा एक बुहारीले बियरको बोत्तलले हिर्काउर सासूको हत्या गरेकी छन् । रिम्नाकी २७ बर्षीया भवानी रानाले ४५ वर्षीया सासू लाई कन्चटमा हिर्काएर हत्या गरेकी हुन् । घट्ट बेचेको रकमको विषयलाई लिएर सासूबुहारीबीच विवाद भएको थियो । विवादका क्रममा भवानीले बियरको बोत्तलले कन्चटमा हानेर सासूको हत्या गरेको प्रहरी निरीक्षक रमेश अवस्थीले […]