समाचार

अाफुलाइ दुर्व्यवहार भएकाे घटना महिला म्यादी प्रहरीले रूदै सुनाइन

ईलाका प्रहरी कार्यलय नेमुवा प्रहरी चौकीका प्रहरी नायव निरीक्षक टंक प्रसाद कोईरालाले महिला म्यादी प्रहरी माथी कुटपिट तथा असभ्य गालीगलोज गरेको भन्दै उनलाई कारबाहीको माग गरेको छन् । मंसिर २१ गते भएको प्रदेश र प्रतिनिधी सभाको चुनावमा खटिएका म्यादी प्रहरी माथी मोरङको नेमुवा स्थित रहेको प्रहरी चौकीका ईन्चार्ज टंक प्रसाद कोईरालले चुनावमा खटेर आएका म्यादी […]

विचार विश्लेषण समाचार

अब के गर्लान् देउवाले ? हेर्नुहोस काँग्रेसका चर्चित नेता सहितको भनाइ |

तत्काल विशेष महाधिवेशन बोलाउनुपर्छ : गगन थापा पुरानो पीढी नेतृत्व छाडेर अभिभावकको भूमिकामा बस्नुपर्छ : धनराज गुरुङ केन्द्रीय कार्यसमिति बोलाएर छलफल गर्नुपर्छ : प्रकाशशरण महत मंसिर २७, २०७४-प्रत्यक्षतर्फ नराम्रो पराजय व्यहोरे पनि कांग्रेस नेतृत्वलाई समानुपातिकतर्फ राम्रै मत आउने आस थियो । तर एमाले र माओवादी केन्द्रबीच भएको गठबन्धनका कारण मात्रै पार्टी कमजोर भएको हो भन्ने […]

Tech and Scince समाचार

मान्छे जस्तै रोबोट ! सोफिया |

साउदी अरेबियाले महिलाका रुपमा नागरिकता दिएको रोबोट ‘सोफिया’ ले कसरी काम गर्छ त ? २०७४-गत महिना एउटा खबर आयो– साउदी अरेबियाले एउटा रोबोटलाई नागरिकता दियो । भलै यो सांकेतिक थियो तर यसले विश्वभर हलचल मच्चायो । रोबोटलाई नागरिकता ? अर्थात् रोबोटलाई मानिससरहको मान्यता ? रोबोटको सामान्य परिभाषालाई मूल्यांकन गर्ने हो भने यो अविश्वसनीय नै हो किनकि […]

Entertainment समाचार

अझ सस्तिदै छ भ्वाइस कल सेवा |एन सेल र नमस्तेले कलको दर घटाउदै | पुरा जानकारीको लागि हेर्नुहोस |

टेलिफोन सेवा प्रदायक कम्पनी नेपाल टेलिकम (एनटीसी), एनसेल र स्मार्टसेलबीच चलेको प्रतिस्पर्धाले भ्वाइस कल सेवा सस्तो बन्दै गएको छ। कम्पनीबीच ग्राहक आकर्षण गर्ने प्रतिस्पर्धा चलिरहँदा त्यसको सकारात्मक प्रभाव आम नागरिकमा परेको छ। यसबाट ग्राहकले न्युन शुल्कमा भ्वाइस कल सेवा उपभोग गर्न पाएका छन्। कम्पनीले ग्राहक आकर्षित गर्ने नाममा विभिन्न भ्वाइस कल प्याक ल्याएका छन्। कसैले […]

समाचार

नक्कली नोटको बिगबिगी सचेत हुनुहोस कतै तपाईलाई नि फसौलन |-

पर्वतका विभिन्न वित्तीय संस्था तथा ग्रामीण भेगमा नक्कली नोट भेटिन थालेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समयमा नक्कली नोट भेटिन थालेपछि सुरक्षाकर्मीलाई यसले चुनौती थपिदिएको छ । निर्वाचन आफ्नो पक्षमा पार्न नक्कली नोटको प्रयोग हुन सक्ने आशंकासमेत गर्न थालिएको छ । यसअघि बागलुङ, म्याग्दीमा पनि नक्कली नोट भेटिएको थियो । अहिले पर्वतमा पसल र […]

समाचार

८२ वर्षीय मोहनविक्रमलाई मायाले तान्यो | आफु भन्दा ३७ वर्ष कान्छी संग बिबाह

प्युठान : दाह्री-कपाल फुलेर ८२ वर्षीय मोहनविक्रम सिंह सेताम्य छन्। धेरैजसो दाँत झरिसके। पातलो शरीरका उनको अनुहारमा चाउरीले ढाकेको छ। झिमरुक गाउँपालिका-५ ओखरकोट प्युठान स्थायी घर भएका नेकपा मसालका महामन्त्री सिंह यो उमेरमा पहिलोपल्ट संसदीय चुनावको प्रचारमा लागेका छन्। उमेरले आफूभन्दा ३७ वर्ष कान्छी पत्नी दुर्गा पौडेलको मायाले उनलाई तानेको छ। भोट माग्न उनी प्युठानका […]

Entertainment समाचार

राज्जा रानी’ को ट्रेलर सार्वजनिक

मंसिर १६, २०७४-नाजिर हुसेन र केकी अधिकारीको मुख्य भूमिका रहेको फिल्म ‘राज्जा रानी’ को शुक्रबार ट्रेलर सार्वजनिक गरिएको छ । कमेडी जानरामा यम थापा निर्देशित उक्त फिल्ममा कामेश्वर चौरासिया, दीपक क्षेत्री, अरुण रेग्मी, सरिता राजोपाध्याय, अनुज पाण्डे, संगीता नापित, अनुज थापालगायतको अभिनय रहेको छ । आर्यन फिल्म्सको ब्यानरमा रमेश एमके पौडेलको निर्माण रहेको फिल्मलाई यम […]

समाचार

बलात्कारको प्रतिकार गर्दा दम्पतीको हत्या घटना अनुसन्धानको लागि कुकुर ल्याइँदै

मंसिर १६, २०७४-जितपुर सिमरा उपमहानगरपालिका ३ बजनीमा शुक्रबार राति एक दम्पतीको हत्या भएको छ । ३५ बर्षीय दिपक सुवेदी र उनकी पत्नी ३२ बर्षीया दिपिकाको हत्या भएको हो । दिपिकाको बलात्कारसमेत गरिएको छ । उनी निर्वस्त्र अवस्थामा कोठामा मृत अवस्थामा भेटिएकी हुन् । पति दिपकको शव गाईको गोठबाट ५० मिटरको दुरीमा भेटिएको हो । गाई […]

समाचार

होटलमा बसेर १२० वटा टिभी चोरेको आरोपमा भारतीय पक्राउ | लाज पचेका धोति येस्तै हुन् |

मंसिर १३, २०७४-दक्षिण भारतका सस्ता खालका होटलमा बसेर होटलका टेलिभिजन चोरेको आरोपमा भारतीय प्रहरीले बैंगलोरबाट एक जनालाई पक्राउ गरेको छ । उनले चार महिनाको अवधीमा एकसय २० टेलिभिजन चोरेको प्रहरीको भनाई छ । प्रहरीका अनुसार वासुदेव ननैया नामक ति पुरुषको भद्र र शालिन स्वभावका कारण होटलका कर्मचारीले उनले टेलिभिजन चोरेका हुन् भनेर शंकासमेत गर्दैनथे । […]