किन लिदै छन् त कार्टून कृउले बिश्राम जान्नका लागि तलको video हेर्नु होला केही प्रतिक्रिया भए कमेन्ट गर्नु होला |
Entertainment
अझ सस्तिदै छ भ्वाइस कल सेवा |एन सेल र नमस्तेले कलको दर घटाउदै | पुरा जानकारीको लागि हेर्नुहोस |
टेलिफोन सेवा प्रदायक कम्पनी नेपाल टेलिकम (एनटीसी), एनसेल र स्मार्टसेलबीच चलेको प्रतिस्पर्धाले भ्वाइस कल सेवा सस्तो बन्दै गएको छ। कम्पनीबीच ग्राहक आकर्षण गर्ने प्रतिस्पर्धा चलिरहँदा त्यसको सकारात्मक प्रभाव आम नागरिकमा परेको छ। यसबाट ग्राहकले न्युन शुल्कमा भ्वाइस कल सेवा उपभोग गर्न पाएका छन्। कम्पनीले ग्राहक आकर्षित गर्ने नाममा विभिन्न भ्वाइस कल प्याक ल्याएका छन्। कसैले […]
राज्जा रानी’ को ट्रेलर सार्वजनिक
मंसिर १६, २०७४-नाजिर हुसेन र केकी अधिकारीको मुख्य भूमिका रहेको फिल्म ‘राज्जा रानी’ को शुक्रबार ट्रेलर सार्वजनिक गरिएको छ । कमेडी जानरामा यम थापा निर्देशित उक्त फिल्ममा कामेश्वर चौरासिया, दीपक क्षेत्री, अरुण रेग्मी, सरिता राजोपाध्याय, अनुज पाण्डे, संगीता नापित, अनुज थापालगायतको अभिनय रहेको छ । आर्यन फिल्म्सको ब्यानरमा रमेश एमके पौडेलको निर्माण रहेको फिल्मलाई यम […]