Make Up And Beauty Tips

कोमल र मुलायम ओठका लागि जाडोमा गरिने उपाय |

ओठको छाला सुकोमल हुन्छ तर चिसो हावाको सम्पर्कमा आएर ओठ फुट्छ । यसको नरमपन कायम राख्न निम्न उपाय अपनाउन सकिन्छ । –    घिउलाई हल्का गरम गरी ओठमा प्रयोग गर्न सकिन्छ । –    राति सुत्नुपूर्व ओठमा नियमित दूधको क्रिम प्रयोग गर्नु राम्रो हुन्छ । –    एक चिया चम्चा स्ट्रबेरीको जुसमा दुई चिया चम्चा पेट्रोलियम जेली मिसाएर […]

Make Up And Beauty Tips

जाडोमा पनि केश silky र attractive बनाउनको लागि हेर्नुहोस् के गर्नु पर्छ |

जाडोमा थोरै लापरबाही गर्दा पनि केश समस्याग्रस्त हुन्छ । केशमा सुख्खापन, डेन्ड्रफ, केश झर्ने आदि समस्या उत्पन्न हुनसक्छन् । जाडोमा केशमा नरमपनको कमी हुन्छ जसका कारण केश रुखो देखिन्छ भने चिसो हावाका कारण केश बेजान एवं रुखो हुन्छ । केही घरेलु उपाय अपनाएर केशको प्राकृतिक सुन्दरता कायम राख्न सकिन्छ । हट आयल मसाज हट आयल […]