asian cup semi final Nepal vs Afghanistan nepal vs india u19 cricket nepali cricket nepali u19 cricket nepali u19 cricket world cup

एसीसी यू- १९ एसिया कप : नेपालले अफगानिस्तानलाई दियो १०४ रनको झिनो लक्ष्य

नेपालले अफगानिस्तानलाई १०४ रनको झिनु लक्ष्य दिएको छ । टस हारी पहिले व्याटिङको निम्ता पाएको नेपालले कमजोर प्रर्दशन गर्दै  २८ ओभरमा सबै विकेट गुमाइ १०३ रन मात्रै बनाउँन सक्यो नेपालका लागि अनिलकुमार शाहले सर्वाधिक ५० रन बनाउँनु बाहेक अन्य व्याट्सम्यान चल्न सकेनन् ।  अफगानिस्तानका लागि मुजिब रहमान एक्लैले ६ विकेट लिए।  if there is any […]

asian cup nepal asian cup semi final Nepal vs Afghanistan nepali cricket nepali spot nepali u19 cricket nepali u19 cricket world cup

नेपालले सेमिफाइनलमा अफगानिस्तानसँग खेल्ने |

मलेसियामा जारी एसीसी यू १९ एसिया कप क्रिकेटको सेमिफाइनल नेपालले अफगानिस्तानसँग खेल्ने भएको छ। अफगानिस्तान समूह ‘बी’ को विजेता भएपछि नेपालको प्रतिद्वन्द्वी तय भएको हो। नेपाल समूह ‘ए’ को उपविजेता बनेर सेमिफाइनल पुगेको हो। सेमिफाइनल शुक्रबार हुने छ। अर्को सेमिफाइनलमा पाकिस्तान र बंगलादेश भिड्ने छन्।

nepal vs india u19 nepal vs india u19 cricket nepali cricket nepali u19 cricket nepali u19 cricket world cup

एसिया कप क्रिकेटमा नेपालको ऐतिहासिक जित | भारत १९ रनले पराजित | जय नेपाल जय नेपाली क्रिकेट

मलेसियामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालसँग भारत १९ रनले पराजित भएको छ । नेपालले दिएको १८६ रनको लक्ष्य पछ्याउने क्रममा भारत ४८.१ ओभरमा १६६ रन बनाउँदै अल आउट भएको हो । नेपालको जितका लागि कप्ता दीपेन्द्रसिंह ऐरीले ४, पवन सरार्फ २, सहब आलामले २ विकेट लिए भने ब्याटिङतर्फ समेत कप्तान दीपेन्द्रले १०१ […]

nepali cricket nepali u19 cricket nepali u19 cricket world cup

यस्तो छ यू–१९ विश्वकप खेल्ने नेपाली टोली

माघ १३, २०७२-आईसीसी यू–१९ विश्वकप बुधबारबाट बंगलादेशमा सुरु भएको छ । नेपालले सातौं पटक युवा विश्वकपमा सहभागिता जनाउन लागेको हो । अक्टोबर १५ देखि २२ सम्म मलेसियामा भएको आईसीसी यू–१९ विश्वकप छनोट प्रतियोगिता जितेर नेपाल जनवरी–फेब्रुअरीमा बंगलादेशमा हुने यू–१९ विश्वकपमा छनोट भएको हो । नेपालले मलेसियामै २००७ मा एसीसी यू–१९ एलिट कप जितेयताको यो उमेर […]