Tech and Scince समाचार

मान्छे जस्तै रोबोट ! सोफिया |

साउदी अरेबियाले महिलाका रुपमा नागरिकता दिएको रोबोट ‘सोफिया’ ले कसरी काम गर्छ त ? २०७४-गत महिना एउटा खबर आयो– साउदी अरेबियाले एउटा रोबोटलाई नागरिकता दियो । भलै यो सांकेतिक थियो तर यसले विश्वभर हलचल मच्चायो । रोबोटलाई नागरिकता ? अर्थात् रोबोटलाई मानिससरहको मान्यता ? रोबोटको सामान्य परिभाषालाई मूल्यांकन गर्ने हो भने यो अविश्वसनीय नै हो किनकि […]

Tech and Scince

पट्याउन मिल्ने जेडटिईको स्मार्टफोन

जेडटीई कम्पनीले संसारमै पहिलो पटक पट्याउन मिल्ने स्क्रिन युक्त स्मार्टफोन सार्वजनिक गरेको छ । जेडटिईले ‘एक्सोन एम’ नामक ड्युअल स्क्रिनयुक्त फोल्डेबल स्मार्टफोन अहिले अमेरिकामा उपलब्ध हुन थालिसकेको छ । उक्त स्मार्टफोनमा ५ दशमलव २ इन्चका दुईवटा स्क्रिन छन् । ती स्क्रिनलाई फोल्ड गरेर फोनलाई सामान्य साइजको बनाउन सकिन्छ । यो फोनमा तीनवटा मोड छन् । […]