Uncategorized

बिश्राम लिदै कार्टुन क्रु | रोहिन आशमा भाबुक भए सरोज| हेर्नु होस् video सहित |-

किन लिदै छन् त कार्टून कृउले बिश्राम जान्नका लागि तलको video हेर्नु होला केही प्रतिक्रिया भए कमेन्ट गर्नु होला |

Uncategorized

मंसिर २२ देखि २९ गतेसम्मको राशिफल

पुस १ गते : पौष संक्रान्ति, ४ : तोललोसार, ६ गते : यस वर्षाको सर्वाधिक छोटो दिन | मेष मन पराउनेबाट आएका प्रस्ताव स्वीकार गर्दा दुवैको कल्याण हुनेछ । तपाईंलाई प्रयोग गर्नेहरू भित्रभित्रै षड्यन्त्र गरिरहेका छन् । यात्राको समय तालिकमा फेरबदल हुँदा स्वास्थ्य बाधाले सताउन सक्छ । अवरोधहरू निर्मूल पार्न अभिभावकको प्रेरणादायक भूमिका हुनेछ । […]

Uncategorized

जाडोमा नि सधै झैँ मुस्कुराओस् छाला | जाडो यामका लागि उत्तम उपाय हरु |-

डेन्ड्रफ –   जाडो मौसममा चायाँ पर्ने समस्याले निकै सताउँछ । त्यसैले एन्टी डेन्ड्रफ स्याम्पुले नै केश धुनुपर्छ । स्याम्पुलाई ५ मिनेटसम्म केशमा राखेपछि सादा पानीले राम्रोसँग पखाल्नुपर्छ । –   केश सुकाउन ब्लोअर प्रयोग गर्नु ठीक होइन । –   जाडोमा केशलाई चमकहीन हुनबाट जोगाउन सधैं छोपेर राख्नु राम्रो हुन्छ । केशलाई चिसो हावाबाट जोगाउनुपर्छ । चिसो […]

Uncategorized

केपी ओलीको घरलाई लक्षित गरी बम विस्फोट

झापाको दमकस्थित एमाले अध्यक्ष केपी ओलीको घर बाहिर बम बिस्फोट भएको छ । शनिबार बिहान ४ बजे बम बिस्फोट भएको प्रहरीले जनाएको छ । विस्फोटबाट कुनै क्षती भने भएको छैन । घरको गेट बाहिर झोला एउटा झुण्ड्याइएको अवस्थामा रहेको र त्यहाँ पनि बम हुन सक्ने इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव निरीक्षक दिपक गिरीले जानकारी […]

Uncategorized

राज्यमन्त्री खड्काको घरमा बम विस्फोट | निर्वाचन लक्षित गरी गरिएको | पूर्ण जानकारीको लागि पद्नुहोस

रा स स : सहकारी एवं गरिबी निवारण राज्यमन्त्री चम्पादवी खड्काको बागलुङ बजारस्थित घरमा बम बिस्फोट भएको छ । बागलुङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा उम्मेदवारसमेत रहेकी खड्काको बागलुङ नगरपालिका—२ लालीगुराँस चो स्थित निवासमा गएराति करिब पौने ११ बजेको समयमा बम विस्फोट भएको हो । विस्फोटबाट घरको भुँइतलाको पर्खाल भत्किए पनि कुनै मानवीय क्षति भने […]

Uncategorized

आमाको हातबाट जाउलो खाएर सुतेका थिए प्रकाश | के भएर मृत्यु भयो त उनको : यस्तो छ संखा |

उहाको आत्माले चिर शान्ति पाओस्                     पुष्पकमल दाहालका छोरा प्रकाशको मृत्यु अस्पताल ल्याउनु अगावै भईसकेको उनी निटकले जनाएका छन् । थापाथलीस्थित नर्भिक अस्पताल ल्याउँदा प्रकाशको चेत थिएन ।  राति आमा सीताले जाउलो खुवाएर कोठामा छाडी सुत्न गएकी थिइन् । बिहान उठेर बोलाउँदा नबोलेपछि प्रकाशलाई अस्पताल पुर्‍याइएको […]

Uncategorized

कुखुरालाई बलात्कार गरेको आरोपमा १४ वर्षीय किशोर पक्राउ

पाकस्तिानमा कुखुरालाई यौनहिंसा गरेको आरोपमा एक किशोर पक्राउ परेका छन् । पाकिस्तानको पञ्जाबस्थित हफिजावादको प्रहरी चौकीले यौन हिंसाको आरोपमा एक १४ वर्षीय किशोरलाई पक्राउ गरेको स्थानीय मिडियालाई उदृत गर्दै हिन्दुस्तान टाइम्सले खबर दिएको छ ।  यही नोभेम्बर ११ मा ती किशोरले छिमेकीको कुखुरा चोरी बलात्कार गरेको र बलात्कारबाट कुखुरा मरेपछि कुखुरा धनीले थाहा पाई प्रहरीमा उजुरी […]

Uncategorized

एसीसी यू–१९ एसिया कप : नेपाल-मलेसियाको खेल वर्षाले रोकियो

एसीसी यू -१९ एसिया कप अन्तर्गत नोपल र मलेसियाको खेल वर्षाले रोकिएको छ । स्थानीय समय अनुसार ९ः३०(नेपाली ७ बजे) बजे खेल सुरु हुने भनिए पनि वर्षाका कारण टस हुन सकेको छैन् ।  बायुमास ओभलमा हुन गइरहेको खेल नेपालका लागि महत्वपूर्ण रहेको छ । सेमिफाइनल यात्राका लागि नेपालाई जितको आवश्यकता छ । वर्षाका कारण एसीसी […]

Uncategorized

बियरको बोत्तलले हानी सासूको हत्या |

कार्तिक २५, २०७४-भेरी नगरपालिका १ रिम्नामा एक बुहारीले बियरको बोत्तलले हिर्काउर सासूको हत्या गरेकी छन् । रिम्नाकी २७ बर्षीया भवानी रानाले ४५ वर्षीया सासू लाई कन्चटमा हिर्काएर हत्या गरेकी हुन् । घट्ट बेचेको रकमको विषयलाई लिएर सासूबुहारीबीच विवाद भएको थियो । विवादका क्रममा भवानीले बियरको बोत्तलले कन्चटमा हानेर सासूको हत्या गरेको प्रहरी निरीक्षक रमेश अवस्थीले […]