Make Up And Beauty Tips

जाडोमा पनि केश silky र attractive बनाउनको लागि हेर्नुहोस् के गर्नु पर्छ |

जाडोमा थोरै लापरबाही गर्दा पनि केश समस्याग्रस्त हुन्छ । केशमा सुख्खापन, डेन्ड्रफ, केश झर्ने आदि समस्या उत्पन्न हुनसक्छन् । जाडोमा केशमा नरमपनको कमी हुन्छ जसका कारण केश रुखो देखिन्छ भने चिसो हावाका कारण केश बेजान एवं रुखो हुन्छ । केही घरेलु उपाय अपनाएर केशको प्राकृतिक सुन्दरता कायम राख्न सकिन्छ । हट आयल मसाज हट आयल […]

समाचार

८२ वर्षीय मोहनविक्रमलाई मायाले तान्यो | आफु भन्दा ३७ वर्ष कान्छी संग बिबाह

प्युठान : दाह्री-कपाल फुलेर ८२ वर्षीय मोहनविक्रम सिंह सेताम्य छन्। धेरैजसो दाँत झरिसके। पातलो शरीरका उनको अनुहारमा चाउरीले ढाकेको छ। झिमरुक गाउँपालिका-५ ओखरकोट प्युठान स्थायी घर भएका नेकपा मसालका महामन्त्री सिंह यो उमेरमा पहिलोपल्ट संसदीय चुनावको प्रचारमा लागेका छन्। उमेरले आफूभन्दा ३७ वर्ष कान्छी पत्नी दुर्गा पौडेलको मायाले उनलाई तानेको छ। भोट माग्न उनी प्युठानका […]

Entertainment समाचार

राज्जा रानी’ को ट्रेलर सार्वजनिक

मंसिर १६, २०७४-नाजिर हुसेन र केकी अधिकारीको मुख्य भूमिका रहेको फिल्म ‘राज्जा रानी’ को शुक्रबार ट्रेलर सार्वजनिक गरिएको छ । कमेडी जानरामा यम थापा निर्देशित उक्त फिल्ममा कामेश्वर चौरासिया, दीपक क्षेत्री, अरुण रेग्मी, सरिता राजोपाध्याय, अनुज पाण्डे, संगीता नापित, अनुज थापालगायतको अभिनय रहेको छ । आर्यन फिल्म्सको ब्यानरमा रमेश एमके पौडेलको निर्माण रहेको फिल्मलाई यम […]

समाचार

बलात्कारको प्रतिकार गर्दा दम्पतीको हत्या घटना अनुसन्धानको लागि कुकुर ल्याइँदै

मंसिर १६, २०७४-जितपुर सिमरा उपमहानगरपालिका ३ बजनीमा शुक्रबार राति एक दम्पतीको हत्या भएको छ । ३५ बर्षीय दिपक सुवेदी र उनकी पत्नी ३२ बर्षीया दिपिकाको हत्या भएको हो । दिपिकाको बलात्कारसमेत गरिएको छ । उनी निर्वस्त्र अवस्थामा कोठामा मृत अवस्थामा भेटिएकी हुन् । पति दिपकको शव गाईको गोठबाट ५० मिटरको दुरीमा भेटिएको हो । गाई […]

Tech and Scince

पट्याउन मिल्ने जेडटिईको स्मार्टफोन

जेडटीई कम्पनीले संसारमै पहिलो पटक पट्याउन मिल्ने स्क्रिन युक्त स्मार्टफोन सार्वजनिक गरेको छ । जेडटिईले ‘एक्सोन एम’ नामक ड्युअल स्क्रिनयुक्त फोल्डेबल स्मार्टफोन अहिले अमेरिकामा उपलब्ध हुन थालिसकेको छ । उक्त स्मार्टफोनमा ५ दशमलव २ इन्चका दुईवटा स्क्रिन छन् । ती स्क्रिनलाई फोल्ड गरेर फोनलाई सामान्य साइजको बनाउन सकिन्छ । यो फोनमा तीनवटा मोड छन् । […]

समाचार

होटलमा बसेर १२० वटा टिभी चोरेको आरोपमा भारतीय पक्राउ | लाज पचेका धोति येस्तै हुन् |

मंसिर १३, २०७४-दक्षिण भारतका सस्ता खालका होटलमा बसेर होटलका टेलिभिजन चोरेको आरोपमा भारतीय प्रहरीले बैंगलोरबाट एक जनालाई पक्राउ गरेको छ । उनले चार महिनाको अवधीमा एकसय २० टेलिभिजन चोरेको प्रहरीको भनाई छ । प्रहरीका अनुसार वासुदेव ननैया नामक ति पुरुषको भद्र र शालिन स्वभावका कारण होटलका कर्मचारीले उनले टेलिभिजन चोरेका हुन् भनेर शंकासमेत गर्दैनथे । […]

accident in nepal bus accident in trisuli river trisuli bus accident

Breaking News काठमाडौंबाट अर्घाखाँची तर्फ गइरहेकाे बस त्रिशुलीमा खस्यो, मृतकको संख्या ६ पुग्यो

मंसिर १३, २०७४-काठमाडौंबाट अर्घाखाँची तर्फ गइरहेकाे नमस्ते अर्घाखाँचीकाे लु२ख २९१ नम्बरको बस लगभग ९:३० बजे पृथ्वी राजमार्गमा पर्ने चितवनको फिस्लिङ र चुम्लिङटारको बीचमा पर्ने स्थानबाट त्रिशुली नदी खसेको छ। प्रत्यक्षदर्शीले कान्तिपुरलाई फोनमा दिएको जानकारी अनुसार केही यात्रुकाे जिवितै उद्धार गरिएको छ भने अन्यको उद्धार गर्ने काेशिस भइरहेको छ। उनको अनुसार बस त्रिशुली नदीमा नदेखिनेगरि डुबेको […]

nepal tara air nepali latest news tara air tara air aeroplane

हुम्लामा तारा एयरको विमान दुर्घटना

this image is published from annapurna post … publisher have full right हुम्लाको सिमकोट विमानस्थलमा तारा एयरलाइन्सको विमान दुर्घटना भएको छ। कल साइन ९ एनएबिएम विमान हुम्लाबाट सुर्खेतको उडान भर्ने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी कमल प्रसाद नेपालले जानकारी दिए। विमानको टायर पञ्चर भएका कारण दुर्घटना भएको बताइएको छ। उनका अनुसार विमान […]

Uncategorized

केपी ओलीको घरलाई लक्षित गरी बम विस्फोट

झापाको दमकस्थित एमाले अध्यक्ष केपी ओलीको घर बाहिर बम बिस्फोट भएको छ । शनिबार बिहान ४ बजे बम बिस्फोट भएको प्रहरीले जनाएको छ । विस्फोटबाट कुनै क्षती भने भएको छैन । घरको गेट बाहिर झोला एउटा झुण्ड्याइएको अवस्थामा रहेको र त्यहाँ पनि बम हुन सक्ने इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव निरीक्षक दिपक गिरीले जानकारी […]

prachanda son prachanda son dead prakash dahal प्रचण्ड prachanda

मञ्चमै भक्कानिइन् सीता, प्रचण्डले भने आँसु थामे

अन्नपुर्ण पोस्टबाट: वाम गठबन्धनको विषयमा मंगलबार आयोजित चुनावी सभाका सहभागीहरू भावुक भए। मञ्चको अगाडि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाशको तीन वटा ठूला तस्बिर राखिएको थियो। केही दिनअघि चुनावी प्रचारका क्रममा बुवासँगै चितवन आउँदा निटकबाट देखेका कार्यकर्ता उनको तस्बिर देख्दा मलिन भए। वाम गठबन्धनको चुनावी प्रचारका लागि पूर्वनिर्धारित सभा हुने÷नहुने अन्योल थियो। अध्यक्ष दाहालले […]