Entertainment समाचार

राज्जा रानी’ को ट्रेलर सार्वजनिक

मंसिर १६, २०७४-नाजिर हुसेन र केकी अधिकारीको मुख्य भूमिका रहेको फिल्म ‘राज्जा रानी’ को शुक्रबार ट्रेलर सार्वजनिक गरिएको छ । कमेडी जानरामा यम थापा निर्देशित उक्त फिल्ममा कामेश्वर चौरासिया, दीपक क्षेत्री, अरुण रेग्मी, सरिता राजोपाध्याय, अनुज पाण्डे, संगीता नापित, अनुज थापालगायतको अभिनय रहेको छ । आर्यन फिल्म्सको ब्यानरमा रमेश एमके पौडेलको निर्माण रहेको फिल्मलाई यम […]