समाचार

अाफुलाइ दुर्व्यवहार भएकाे घटना महिला म्यादी प्रहरीले रूदै सुनाइन

ईलाका प्रहरी कार्यलय नेमुवा प्रहरी चौकीका प्रहरी नायव निरीक्षक टंक प्रसाद कोईरालाले महिला म्यादी प्रहरी माथी कुटपिट तथा असभ्य गालीगलोज गरेको भन्दै उनलाई कारबाहीको माग गरेको छन् । मंसिर २१ गते भएको प्रदेश र प्रतिनिधी सभाको चुनावमा खटिएका म्यादी प्रहरी माथी मोरङको नेमुवा स्थित रहेको प्रहरी चौकीका ईन्चार्ज टंक प्रसाद कोईरालले चुनावमा खटेर आएका म्यादी प्रहरी महिला माथी अभद्र र असभ्य भाषा गर्दै गाली गलौज गरेको उनीहरुले आरोप लगाएका छन् । म्यादी प्रहरी माथी नेपाल प्रहरीले ज्यादती गरेको भन्दै ईलाका प्रहरी कार्यलय नेमुवा ३ घन्टा सम्म घेराउ गर्न पुगे । उनीहरुले बिना काममा तथानाम गाली गलोज गर्दै पिट्ने सम्म गरेको भनी केही बेर ईलाका प्रहरी कार्यलय नेमुवा उनीले घेराउ गरी कारबाहीको माग गर्दै आन्दोन समेत गरेका थिए । क भोकै ढिउटीमा खटिएकी म्यादी प्रहरी माथी प्रहरी ईन्चार्जले गरेको दुव्र्यवहार सहन नसके पछि यसरी आँशु झार्दै व्यार्थ सुनाईन् ।

थप जानकारीको लागि यो video हेर्नु होला|-

this report is from ob magazine. if any person/orgination/ claims copyright claim . This post will be  removed.

all credits goes to OB MAGAZINE

for support please contact us in : [email protected]

Thankyou for your comment which gives us more motivation in blog posting