Uncategorized

जाडोमा नि सधै झैँ मुस्कुराओस् छाला | जाडो यामका लागि उत्तम उपाय हरु |-

डेन्ड्रफ –   जाडो मौसममा चायाँ पर्ने समस्याले निकै सताउँछ । त्यसैले एन्टी डेन्ड्रफ स्याम्पुले नै केश धुनुपर्छ । स्याम्पुलाई ५ मिनेटसम्म केशमा राखेपछि सादा पानीले राम्रोसँग पखाल्नुपर्छ । –   केश सुकाउन ब्लोअर प्रयोग गर्नु ठीक होइन । –   जाडोमा केशलाई चमकहीन हुनबाट जोगाउन सधैं छोपेर राख्नु राम्रो हुन्छ । केशलाई चिसो हावाबाट जोगाउनुपर्छ । चिसो […]

Make Up And Beauty Tips

जाडोमा पनि केश silky र attractive बनाउनको लागि हेर्नुहोस् के गर्नु पर्छ |

जाडोमा थोरै लापरबाही गर्दा पनि केश समस्याग्रस्त हुन्छ । केशमा सुख्खापन, डेन्ड्रफ, केश झर्ने आदि समस्या उत्पन्न हुनसक्छन् । जाडोमा केशमा नरमपनको कमी हुन्छ जसका कारण केश रुखो देखिन्छ भने चिसो हावाका कारण केश बेजान एवं रुखो हुन्छ । केही घरेलु उपाय अपनाएर केशको प्राकृतिक सुन्दरता कायम राख्न सकिन्छ । हट आयल मसाज हट आयल […]

समाचार

८२ वर्षीय मोहनविक्रमलाई मायाले तान्यो | आफु भन्दा ३७ वर्ष कान्छी संग बिबाह

प्युठान : दाह्री-कपाल फुलेर ८२ वर्षीय मोहनविक्रम सिंह सेताम्य छन्। धेरैजसो दाँत झरिसके। पातलो शरीरका उनको अनुहारमा चाउरीले ढाकेको छ। झिमरुक गाउँपालिका-५ ओखरकोट प्युठान स्थायी घर भएका नेकपा मसालका महामन्त्री सिंह यो उमेरमा पहिलोपल्ट संसदीय चुनावको प्रचारमा लागेका छन्। उमेरले आफूभन्दा ३७ वर्ष कान्छी पत्नी दुर्गा पौडेलको मायाले उनलाई तानेको छ। भोट माग्न उनी प्युठानका […]

Entertainment समाचार

राज्जा रानी’ को ट्रेलर सार्वजनिक

मंसिर १६, २०७४-नाजिर हुसेन र केकी अधिकारीको मुख्य भूमिका रहेको फिल्म ‘राज्जा रानी’ को शुक्रबार ट्रेलर सार्वजनिक गरिएको छ । कमेडी जानरामा यम थापा निर्देशित उक्त फिल्ममा कामेश्वर चौरासिया, दीपक क्षेत्री, अरुण रेग्मी, सरिता राजोपाध्याय, अनुज पाण्डे, संगीता नापित, अनुज थापालगायतको अभिनय रहेको छ । आर्यन फिल्म्सको ब्यानरमा रमेश एमके पौडेलको निर्माण रहेको फिल्मलाई यम […]

समाचार

बलात्कारको प्रतिकार गर्दा दम्पतीको हत्या घटना अनुसन्धानको लागि कुकुर ल्याइँदै

मंसिर १६, २०७४-जितपुर सिमरा उपमहानगरपालिका ३ बजनीमा शुक्रबार राति एक दम्पतीको हत्या भएको छ । ३५ बर्षीय दिपक सुवेदी र उनकी पत्नी ३२ बर्षीया दिपिकाको हत्या भएको हो । दिपिकाको बलात्कारसमेत गरिएको छ । उनी निर्वस्त्र अवस्थामा कोठामा मृत अवस्थामा भेटिएकी हुन् । पति दिपकको शव गाईको गोठबाट ५० मिटरको दुरीमा भेटिएको हो । गाई […]

Tech and Scince

पट्याउन मिल्ने जेडटिईको स्मार्टफोन

जेडटीई कम्पनीले संसारमै पहिलो पटक पट्याउन मिल्ने स्क्रिन युक्त स्मार्टफोन सार्वजनिक गरेको छ । जेडटिईले ‘एक्सोन एम’ नामक ड्युअल स्क्रिनयुक्त फोल्डेबल स्मार्टफोन अहिले अमेरिकामा उपलब्ध हुन थालिसकेको छ । उक्त स्मार्टफोनमा ५ दशमलव २ इन्चका दुईवटा स्क्रिन छन् । ती स्क्रिनलाई फोल्ड गरेर फोनलाई सामान्य साइजको बनाउन सकिन्छ । यो फोनमा तीनवटा मोड छन् । […]

समाचार

होटलमा बसेर १२० वटा टिभी चोरेको आरोपमा भारतीय पक्राउ | लाज पचेका धोति येस्तै हुन् |

मंसिर १३, २०७४-दक्षिण भारतका सस्ता खालका होटलमा बसेर होटलका टेलिभिजन चोरेको आरोपमा भारतीय प्रहरीले बैंगलोरबाट एक जनालाई पक्राउ गरेको छ । उनले चार महिनाको अवधीमा एकसय २० टेलिभिजन चोरेको प्रहरीको भनाई छ । प्रहरीका अनुसार वासुदेव ननैया नामक ति पुरुषको भद्र र शालिन स्वभावका कारण होटलका कर्मचारीले उनले टेलिभिजन चोरेका हुन् भनेर शंकासमेत गर्दैनथे । […]